Adz

Adz
  • Latest News

    Thursday, September 4, 2014

    सलमान खानको साथ र प्रेमले चर्चित बनेका बलिउड सुन्दरीहरु(फोटो फिचरसहित)

    बलिउडमा हिरोइनको मामालामा नायक सलमान खान सधै नै चर्चामा रहन्छन् । विशेषगरी हिरोइनको करिअर अगाडि बढाउन उनको महत्वपूर्ण हात रहेको हुन्छ । बलिउडमा थुप्रै यस्ता नायिका छन्, जो सलमानको कारणले चर्चामा रहेका छन् ।


    1. सोमी अली : अमेरिकाबाट मुम्बई बसाई सरेकी सोमीलाई सलमान खानकै सहयोगमा ‘अन्त’ नामक फिल्म हात पर्‍यो । उनी र नायक खानविच केही बर्ष प्रेम पनि चल्यो । तर सलमानको मदिरा सेवन र चुरोट पिउने बानीका कारण उनीहरुको प्रेम टुटेको बताइन्छ ।

    १. सोमी अली : अमेरिकाबाट मुम्बई बसाई सरेकी सोमीलाई सलमान खानकै सहयोगमा ‘अन्त’ नामक फिल्म हात पर्‍यो । उनी र नायक खानविच केही बर्ष प्रेम पनि चल्यो । तर सलमानको मदिरा सेवन र चुरोट पिउने बानीका कारण उनीहरुको प्रेम टुटेको बताइन्छ । - See more at: http://www.onlinekhabar.com/2014/07/173714/#sthash.035AOfmQ.dpuf

    2. ऐश्वर्या राय बच्चन : नायिका ऐश्वर्या राय बच्चन र सलमान खानको केमेष्ट्री थाहा नहुने कमै मात्र होलान् । ‘हम दिल दे चुके सनम’ नामक सिनेमाले दुइको रिल र रियल लाइफ केमेष्ट्रीलाई अगाडि बढाउन ठूलै मद्दत गरेको छ । तर सलमानको हिंस्रक व्यवहारका कारण दुइको प्रेम टुक्रियो ।

    ३. ऐश्वर्या राय बच्चन : नायिका ऐश्वर्या राय बच्चन र सलमान खानको केमेष्ट्री थाहा नहुने कमै मात्र होलान् । ‘हम दिल दे चुके सनम’ नामक सिनेमाले दुइको रिल र रियल लाइफ केमेष्ट्रीलाई अगाडि बढाउन ठूलै मद्दत गरेको छ । तर सलमानको हिंस्रक व्यवहारका कारण दुइको प्रेम टुक्रियो । - See more at: http://www.onlinekhabar.com/2014/07/173714/#sthash.035AOfmQ.dpuf


    3. डेजी शाह : चलचित्र ‘जय हो’ मार्फत साउथ फिल्मकी नायिका डेजी शाहलाई सलमान नै बलिउडमा भित्राए । तर उनले सोचेजस्तो सफलता भने पाएकी छैनन् । 



    बलिउडमा लामो समयदेखि संघर्षरत नायिका ज्याकलिन फर्नान्डेजलाई अहिले सलमान निक्कै साथ दिइरहेका छन् । हाल यी दुईजना चलचित्र ‘किक’मा देखिएकी छिन् । सलमानको ज्याकलिनसँगको केमेष्ट्री निक्कै मजबुत देखिएको छ 
    बलिउडमा लामो समयदेखि संघर्षरत नायिका ज्याकलिन फर्नान्डेजलाई अहिले सलमान निक्कै साथ दिइरहेका छन् । हाल यी दुईजना चलचित्र ‘किक’मा देखिएकी छिन् । सलमानको ज्याकलिनसँगको केमेष्ट्री निक्कै मजबुत देखिएको छ । - See more at: http://www.onlinekhabar.com/2014/07/173714/#sthash.035AOfmQ.dpuf










     नायिका सोनाक्ष सिन्हालाई बलिउडमा ‘दबंग’ मार्फत सलमानले नै इन्ट्री गराएका हुन् । यदि सलमानले उनमा रुची नदेखाएको भए संभवत अरुले सोनाक्षीलाई बलिउडमा मौका नदिन पनि सक्थे । 




    सलमानकी पूर्व प्रेमिका कट्रिना कैफ जस्तै देखिने जरिन खानलाई ‘विर’ मार्फत दबंग खानले बलिउडमा भित्राए । तर जरिन खानले बलिउडमा कुनै तहल्का मच्चाउन भने सकिनन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सलमान खानको साथ र प्रेमले चर्चित बनेका बलिउड सुन्दरीहरु(फोटो फिचरसहित) Rating: 5 Reviewed By: PWM