Adz

Adz
  • Latest News

    Wednesday, September 3, 2014

    चिन्नुहोस्, बलिउडकी नयाँ पूनम पाण्डेलाई

     आफ्नो उत्तेजक छविका कारण बलिउडमा पूनम पाण्डेले तहल्का मच्चाएको त तपाइलाई थाहा नै छ । तर उनलाई नै टक्कर दिन बलिउडमा अर्की एक पूनम पाण्डेले पाइला चालेकी छिन् । 

    यी नयाँ पूनम पाण्डे ‘ट्रिप टू भानगढ’ सिनेमा मार्फत बलिउडमा प्रवेश गर्न लागेकी हुन् । यो चलचित्र हरर जनरको हुने बताइएको छ । 

    यो चलचित्रको छायांकन विभिन्न डरलाग्दा स्थानमा भएको छ । पूनमलाई यतिबेला बलिउडकी अर्की हट नायिका पूनम पाण्डेको नामले डर लागेको छ । नाम ठ्याक्कै मिल्दा नयाँ पूनम पाण्डे अप्ठ्यारोमा परेकी छिन् ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चिन्नुहोस्, बलिउडकी नयाँ पूनम पाण्डेलाई Rating: 5 Reviewed By: PWM