Adz

Adz
  • Latest News

      Saturday, February 21, 2015

      बाँकेमा बस पल्टियो, तीन दर्जन घाइते

      ९ फागुन, नेपालगञ्ज । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस शनिवार दिउँसो बाँकेको देउराली नजिकै दुर्घटना हुँदा तीन दर्जन बढी यात्रु घाइते भएका छन् ।
      सुर्खेतबाट नेपालगञ्जतर्फ आउदै गरेको ना ४ ख ६९५२ नम्बरको बस देउराली नजिकै दुर्घटना हुँदा तीन दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई कोहलपुर तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
      • Blogger Comments
      • Facebook Comments

      0 comments:

      Post a Comment

      Item Reviewed: बाँकेमा बस पल्टियो, तीन दर्जन घाइते Rating: 5 Reviewed By: Samsung