Adz

Adz
  • Latest News

    Friday, August 22, 2014

    वायन रुनी म्यानयुका नयाँ कप्तान

    साउन २८ - वायन रुनी म्यान्चेष्टर युनाइटेडको नयाँ कप्तान नियुक्त भएका छन् ।  भ्यालेन्सियासँगको मैत्रीपूर्ण खेलमा जित हाँसिल गरेलगत्तै म्यान्चेस्टरले २८ वर्षे रुनीलाई क्लबको नयाँ कप्तानमा नियुक्त गरिएको हो । यसअघिका कप्तान निमाञ्जा भिडिक भने इन्टरमिलान गैसकेकाले रुनीलाई नयाँ कप्तान नियुक्त गरिएको छ ।  



    यो निकै सम्मानको विषय भएको र यसले आफूलाई जिम्मेवारी गर्वका साथ निर्वाह गर्ने बताउँदै क्लबका म्यानेजरले आफूप्रति गरेको विश्वासप्रति सँधै आभारी हुने बताएका छन् । 



    रुनी सन् २००४ मा म्यान्चेस्टर क्लबमा आवद्ध भएका थिए । यस्तै क्लबले डरेन फ्लेचरलाई म्यानयुको उपकप्तान चयन गरिएको छ ।  
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वायन रुनी म्यानयुका नयाँ कप्तान Rating: 5 Reviewed By: PWM