काठमाडौं, कार्तिक १ । दक्षिण कोरियामा एक सांगीतिक कार्यक्रमका क्रममा भएको दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
संगनाम सहरको एक खुल्ला अडिटोरियमको भेन्टिलेसन जालीमा ३० जना व्यक्ति उभिएका बेला जाली छिनेर दुर्घटना भएको हो । ३३ फिट तलको अन्डरग्राउन्ड पार्किङमा खसेपछि उनीहरुको मृत्यु भएको बताइएको छ ।
उनीहरु कोरियामा चर्चित महिला ‘ब्यान्ड’को
पप ‘कन्सर्ट’ हेर्न पुगेका थिए । कन्सर्ट हेर्न करिब सात सय व्यक्ति
पुगेका थिए । दुर्घटनामा पर्नेमा धेरैजसो विद्यार्थी भएको बताइएको छ ।
0 comments:
Post a Comment