Adz

Adz
  • Latest News

    Monday, October 20, 2014

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्य सुरु

    काठमाडौं, कार्तिक २ । देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्य सुरु भएको छ । छ महिनादेखि पाँच वर्षसम्मका करिब ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य अनुरुप आज र भोलि भिटामिन ए खुवाइदैछ ।  

    ती मध्ये एक वर्षदेखि पाँच वर्षसम्मका २९ लाख २१ बालबालिकालाई जुकाको औषधि पनि खुवाईदैछ । देशभर तोकिएका केन्द्रहरुमा महिला स्वास्थ्य स्वयं सेविकाहरु मार्फत भटिामिन ए खुवाउन थालिएको छ ।  

    नेपाल सरकारले बालबालिकालाई भिटामिन ए को कमिबाट हुने रोगहरु लाग्न नदिन हरेक वर्ष राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्दै आएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्य सुरु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top